सरकारले तोक्यो कोरोनाको निःशुल्क उपचार हुने ३० अस्पताल, हेर्नुस् नामावलीसहित
arthadabali.com · Wed May 19 16:37:29 GMT 2021
काठमाडौँ / सरकारले कोरोना संक्रमितको उपचारका लागि थप ३० ओटा निजी तथा सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरूको नामावली सार्वजनिक गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तोकिएका ६ ओटा प्रदेशका अस्पतालहरुमा कोरोनाको निःशुल्क उपचार हुने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)