प्राधिकरणले ललितपुरमा यी स्थानमा आज बिजुली कटौती गर्ने
deshsanchar.com · Thu Jan 16 23:30:56 GMT 2025

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।
प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९ः३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)