मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान

onlinekhabar.com · Thu Jan 16 23:42:10 GMT 2025

४ माघ, काठमाडौं । अमेरिकी डलरको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमरिकी डलरमा आज पनि बढेर नयाँ कीर्तिमान कायम भएको हो ।

आज युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउमा वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलरको मूल्य भने ओरालो लाग्दा अन्य केही विदेशी मुद्राको भाउ भने स्थिर छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)