देउवाले छाडा मन्त्रीलाई किन थान्कोमा राखिरहेका छनन् ?
barnanmedia.com · Thu Jan 16 23:45:22 GMT 2025

ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालय निकै महत्त्वपूर्ण मन्त्रालय हो ।
कुनै बेला यो मन्त्रालय तीन मन्त्रीले हेर्थे । यो निकै रणनीतिक महत्वका आयोजना भएको मन्त्रालय पनि हो । सरकारले काम देखाउन सक्ने र चुनावमा बिकाउन सक्ने काम यहीँबाट गर्न सकिन्छ । तर यो मन्त्रालय अहिले एकजना उद्दण्ड व्यापारीको हातमा छ । उनका उद्दण्डताका सामु प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कांग्रेस सभापति शेरबहादुर देउवासम्म निरीह र लाचार देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)