भल्कोटमा अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’
deshsanchar.com · Thu Jan 16 23:52:23 GMT 2025

ढोरपाटन (बागलुङ)- निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् ।
पुतलीजस्तै बनेर नाचिने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएरका बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् । युवा पुस्तामा पुतली नाच संरक्षण गर्ने चासो बढेपछि बर्सेनि नाचको रौनक बढ्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)