मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगन्ज कलेजका विद्यार्थीका लागि ‘सिक्दै कमाउँदै कार्यक्रम’

rajdhanidaily.com · Mon Feb 26 23:35:09 GMT 2024

वीरगन्ज । नेपाल सरकारको सरकारी नीति, ‘विद्यार्थीका लागि सिक्दै कमाउँदै’ व्यवहारमा खासै देख्न पाइएको छैन । त्यसमा पनि मधेस प्रदेशका शैक्षिक संस्थाको हकमा भने यो कुरा अव्यावहारिक जस्तै छ । तर, मधेस प्रदेशकै वीरगन्जमा अवस्थित वीरगन्ज कलेजको हकमा भने यसो भनिरहँदा त्यो गलत हुन्छ । कारण, उसले गत वर्षबाट आफ्नो विद्यालयका विद्यार्थीलाई आफंै बजेट उपलब्ध गराई ‘सिक्दै कमाउँदै कार्यक्रम’अन्तर्गत खानाको मेला नै आयोजना गरिदिन थालेको छ ।

गतवर्ष विद्यालयका १ सय ४५ जना विद्यार्थीले २७ वटा स्टलमार्फत आफंै विभिन्न परिकारको खाना बनाई स्वरोजगार बन्ने कार्य वीरगन्जबासीसामु प्रस्तुत गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)