अस्ट्रेलियाविरुद्धको सिरिजमा भारतको लगातार दोस्रो जित
deshsanchar.com · Mon Nov 27 01:30:06 GMT 2023
अस्ट्रेलियाविरुद्धकाे पाँच खेलको टी-२० सिरिजमा भारत लगातार दोस्रो खेलमा विजयी भएको छ। आइतबार भएकाे खेलमा भारतले अस्ट्रेलियालाई ४० रनले पराजित गर्दै लगातार दोस्रो खेलमा जित निकालेको हो।
टी-२० अन्तर्राष्ट्रियमा भारतको यो लगातार चौंथो जित हो। जितसँगै भारतले पाँच खेलको सिरिजमा २-० को अग्रता बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)