आन्ध्र प्रदेश : रिएक्टरमा विस्फोट हुँदा तीनको मृत्यु, १७ घाइते
nepalbahas.com · Wed Aug 21 17:00:19 UTC 2024

आन्ध्र प्रदेश : रिएक्टरमा विस्फोट हुँदा तीनको मृत्यु, १७ घाइते
५ भदौ, काठमाडौं । अनाकपल्ली जिल्लाको अचुतापुरम विशेष आर्थिक क्षेत्र 'सेज' मा रहेको एक कम्पनीमा रिएक्टर विस्फोट हुँदा तीन जनाको मृत्यु र १७ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)