जेम्स थन्डरबोल्ट्स कप : १०० बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
baahrakhari.com · Thu Dec 18 17:38:55 GMT 2025
काठमाडौं । देशभरका १०७ विद्यालयका ३५ सयभन्दा बढी खेलाडीको सहभागितामा तेस्रो थन्डर बोल्ट्स कप २०२५ बिहीबारबाट जेम्स विद्यालयको खेल मैदानमा सुरु भएको छ ।
थन्डर बोल्ट्स कप २०२५ मा समूहगततर्फ फुटबल, भलिबल, बास्केटबल, फुटसल र क्रिकेट तथा व्यक्तिगततर्फ पौडी, आर्चरी, जुडो, तेक्वान्दो, टेबल टेनिस, टेनिस, ई–स्पोर्ट्सका खेलहरू समावेश गरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)