बेलायतको डाउनिङ स्ट्रिटमा भोक हड्तालमा बसे भूपू गोर्खा सैनिक, समान पेन्सनको माग
pahilopost.com · Wed Aug 11 17:36:15 GMT 2021
शनिवार बिहान ज्ञानराज राई नास्ता खाएर डाउनिङ स्ट्रिट पुगे र पेन्सनको लागि प्रदर्शन गर्न शुरु गरे। त्यसपछि उनले केही खाएका छैनन्।
‘कायर हुनु भन्दा मर्नु बेस’ २०० वर्ष भन्दा बढी समयदेखि बेलायती सेनाको अभिन्न अंगको रुपमा रहेको नेपाली गोर्खा सैनिकहरुको आदर्श हो यो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)