अन्नबाट आकर्षक प्रतिमा तयार
gorkhapatraonline.com · Sun Dec 17 00:28:16 GMT 2023
धर्बेन्द्र झा/लक्ष्मी चौधरी
जनकपुरधाम, पुस १ गते । मर्यादा पुरुष राम र सीताको विवाह भएको दिन मानेर हरेक वर्ष मनाइँदै आएको विवाहपञ्चमी यस वर्ष आज आइतबार विभिन्न कार्यक्रमसहित मनाइँदै छ । त्रेता युगमा मङ्सिर शुक्ल पञ्चमीका दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्यको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको तिथि मानेर यो पर्व मनाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)