मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आज यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

ratopati.com · Wed Jun 03 23:15:49 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल जेठ २१ गते । बिहीबार । इस्वी सन् २०२६ जुन ४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ कृष्णपक्ष । तिथि–चतुर्थी, ३८ घडी ५६ पला, बेलुकी ८ बजेर ४५ मिनेट उप्रान्त पंचमी । नक्षत्र–उत्तराषाढा, २० घडी ५२ पला, रातको १ बजेर ३१ मिनेट उप्रान्त श्रवण । योग–शुक्ल, ६ घडी ४९ पला, बिहान ७ बजेर ५३ मिनेट उप्रान्त ब्रम्ह् । करण–बव, बिहान ८ बजेर २ मिनेट उप्रान्त बालव, बेलुकी ८ बजेर ४५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–धनु, बिहान ६ बजेर ० मिनेट उप्रान्त मकर ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)