मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दिल्लीसँग गुजरातको लज्जास्पद हार

thahakhabar.com

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ।

दिल्लीसँग गुजरात टाइटन्स ६ विकेटले पराजित भयो। गुजरातले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट गुमाएर भेट्यायो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)