भोटेकोशी बाढीबारे नेपाल–चीनबिच टेलिफोन वार्ता
ratopati.com · Sat Aug 29 13:47:20 GMT 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आज चीनका विदेशमन्त्री वाङ यीसँग टेलिफोन वार्ता गरेका छन् ।
वार्ताका क्रममा सीमापार भोटेकोशीमा आएको आकस्मिक बाढीबाट नेपाल र चीन दुवैतर्फ भएको मानवीय क्षति तथा ठुलो विनाशप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)