बाल संगठनको जग्गामा बेथितिः विशाल ग्रुपले कसरी धितो राखेर कर्जा लियो ?
rajdhanidaily.com · Sun Sep 10 23:14:38 GMT 2023
काठमाडौं । व्यापारिक घराना विशाल ग्रुपले वृहस्पति विद्यासदनको नामबाट नेपाल बाल संगठनको नक्सालस्थित २८ रोपनी पाँच आना जग्गा ६० वर्षका लागि लिजमा हडपेर पनि गैरकानुनी रूपमा धितो राखेर कर्जा निकाल्दा पनि सरकार मौन नै बसिरहेको छ ।
गैरकानुनी तवरले भाडामा लिएको सरकारी जग्गालाई पनि बन्धकी राखेर करोडौं रुपैयाँ कर्जा लिँदा पनि सम्बन्धित निकाय मौन बस्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)