मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ग्रिनल्याण्ड विवादमा विरोध प्रदर्शन चर्कियो, ईयूद्वारा अमेरिकासँगको व्यापार सम्झौता रोकियो

barnanmedia.com · Wed Jan 21 21:58:53 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई गाभ्ने माग र यसको विरोध गर्ने युरोपेली देशहरूमाथि कर लगाउने उनको धम्कीलाई लिएर विरोध बढेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार युरोपेली संसदले बुधबार अमेरिकासँगको ईयूको व्यापार सम्झौतालाई रोक्ने निर्णय गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)