प्यालेस्टिनी प्रतिनिधिमण्डलको भिसा अस्वीकार फिर्ता लिन ईयूको अमेरिकासँग आग्रह
ratopati.com · Sat Sep 19 18:00:35 GMT 2026

काठमाडौँ । वासिङटनले दोस्रो वर्ष पनि संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन चाहने प्यालेस्टिनी अधिकारीहरूलाई भिसा अस्वीकार गरेको निर्णयप्रति खेद व्यक्त गर्दै पुनर्विचार गर्न युरोपेली सङ्घले शनिबार आग्रह गरेको छ ।
अमेरिकी विदेश विभागले यस हप्ता न्यूयोर्कमा अर्को हप्ता हुने बैठकअघि प्यालेस्टिनी नेता महमूद अब्बास र उनको प्रतिनिधिमण्डलका अन्य सदस्यहरूलाई भिसा नदिने बताएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)