मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानका आणविक स्थलहरु पूर्णतया ध्वस्त भएको ट्रम्पको दाबी

barnanmedia.com · Sat Jul 19 22:45:38 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रहरूमा अमेरिकी बमबारीले ती स्थानहरू ‘पूर्णतया ध्वस्त’ भएको बताएका छन् ।

आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा ट्रम्पले ‘इरानका तीनवटै आणविक स्थलहरू पूर्णरुपमा ध्वस्त वा नष्ट गरिएको’ दाबी दोहोर्‍याए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)