किन बढ्दैछ घरेलु डिजाइनमा भारतीय व्यापारीको संलग्नता ?
baahrakhari.com · Tue Nov 23 16:51:00 GMT 2021
बीबीसी । भारतका सबैभन्दा ठुला व्यापारिक घरानाहरूले घरेलु डिजाइनर ब्रान्डहरू बढाउन र विश्वव्यापी बजारहरूमा फैलाउन यस्ता ब्रान्डहरूमा आफ्नो हिस्सेदारी बढाइरहेका छन् । विज्ञहरूकाअनुसार यसले लक्जरी खुद्रा बजार परिपक्वताको शिखरमा रहने सङ्केत गर्छ ।
अक्टोबरमा, विशाल रिलायन्स समूहका सहायक कम्पनी ‘रिलायन्स ब्रान्ड्स लिमिटेड’ (आरबीएल)ले सेलिब्रेटी फेसन डिजाइनर मनिष मल्होत्राको नाममा रहेको लेबलको ४० प्रतिशत सेयर खरिद गर्ने घोषणा ग¥यो । त्यसको एक हप्तापछि, आरबीएलले भारतको सबैभन्दा पुरानो फेसन हाउसमध्ये एक ‘रितु कुमार’को ५० प्रतिशतभन्दा बढी सेयर किन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)