मंगलबार गणेशको पूजा कसरी गर्ने ?
khabarhub.com · Mon Apr 08 23:53:57 UTC 2024

काठमाडौं – आज २०८० साल चैत २७ गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल ९ तारिख। चैत शुक्ल पक्षको प्रतिपदा तिथि। मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)