मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चीन सरकारको सहयोगमा रसुवामा आवासीय विद्यालय निर्माण

ratopati.com · Wed May 13 19:11:20 GMT 2026

रसुवा । मित्रराष्ट्र चीन सरकारको सहयोगमा रसुवाको कालिकास्थान–५ स्थित जिबजिबेमा नीलकण्ठ नमुना आवासीय माध्यमिक विद्यालय भवन निर्माणको काम ६५ प्रतिशत पूरा भएको छ ।

चिनियाँ प्राविधिक तथा कामदारको प्रत्यक्ष संलग्नतामा तीव्र गतिमा निर्माण भइरहेको सुविधा सम्पन्न एवं भूकम्प प्रतिरोधी सो भवनको शिलान्यास २०८१ साल कात्तिकमा भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)