मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुपथ पसल आजबाट : पाँच हजार खसी/बोका, च्याङ्ग्रा ल्याइने

annapurnapost.com · Fri Sep 17 06:37:00 GMT 2021

काठमाडौं : दसैं लक्ष्य गरी पाँच हजार खसी बोका तथा च्याङ्ग्रा ल्याइने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न क्षेत्रबाट दुई हजार खसी÷बोका र तीन हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको हो।

कम्पनीको बिक्री वितरण प्रमुख भीमबहादुर थापाले दाङ र मकवानपुरबाट यस वर्ष एक÷एक हजार खसीबोका ल्याइने बताए। उनका अनुसार मुस्ताङबाट तीन हजार च्याङ्ग्रा ल्याइने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)