सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
barnanmedia.com · Thu Jun 04 11:44:25 GMT 2026

काभ्रेपलान्चोक सभामुख डोलप्रसाद अर्यालले सुशासन सबैभन्दा ठूलो जनअपेक्षा रहेको बताएको छ ।
जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको धुलिखेलमा आयोजित नवौँ जिल्ला सभा तथा आर्थिक बर्ष २०८२-०८३ को प्रगति समीक्षा कार्यक्रमा उनले नागरिकले पहिलो अपेक्षा गर्ने सुशासननै भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)