मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनाङको त्यो कहालीलाग्दो उकालो

ratopati.com · Sat Jul 29 06:38:00 GMT 2023

मनाङ भन्ने बित्तिकै जो कोहीलाई झट्ट सम्झना आउँछ– हिमाल पारीको देश भनेर । तराईको मान्छे यो पङ्क्तिकारलाई हिमाल पारीको देश घुम्ने हुटहुटी थियो ।

त्यो इच्छा नेवार भाषा सर्वेक्षण यात्राले जुराइ दियो । हामी काठमाडौँबाट सर्वेक्षणको यात्रामा थियौँ । काठमाडौँबाट गोर्खा, मनाङ, मुस्ताङ, जुम्ला हुँदै आफ्नो गृह जिल्ला कैलाली पुग्ने योजना थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)