प्रधानमन्त्री शाहकाे सम्बाेधन : संविधानबारे सरकारप्रति व्याप्त अविश्वास चिर्ने प्रयास
saralpatrika.com · Sat Sep 19 18:19:29 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले पदको शपथ गरेको एक साता पूरा नहुँदै सरकारले ‘संविधान संशोधनको बहसपत्र तयार गर्ने कार्यदल’ गठन गरेपछि संविधान संशोधन वर्तमान सरकारको उच्च प्राथमिकतामा छ भन्ने सन्देश गएको थियो।
जुन प्राथमिकताका साथ कार्यदल गठन भयो र जुन द्रुत गतिमा ‘बहसपत्र’ तयार गरियो त्यसअनुसार संविधान संशोधनको प्रक्रिया अघि बढेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)