युरोपेली आयुक्तको टिकटकका सीईओलाई आग्रहः नियम पूर्ण रूपमा पालना गर
onlinekhabar.com · Wed Jul 19 16:52:54 GMT 2023
३ साउन, ब्रसेल्स । डिजिटल बजारको रेखदेख गरिरहेका युरोपेली आयुक्तले बुधबार भिडियो सेयर गर्नका लागि प्रसिद्ध चिनियाँ सञ्जाल टिकटकलाई यूरोपेली संघ (ईयू)को नयाँ मापदण्ड अपनाउने कामलाई तीव्रता दिन आग्रह गरेका छन् ।
पारदर्शिता, तथ्याङ्क गोपनीयता, बाल संरक्षण, भ्रामक सूचना र घृणास्पद भाषणसम्बन्धी कडा नयाँ युरोपेली नियमहरू अर्को महिनाबाट लागू हुनेछन् र विशाल इन्टरनेट सेवा प्रदायकहरू यसको पालना गर्न दौडिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)