३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्च पुगे २१ प्रहरी
setopati.com · Wed Aug 21 17:52:57 UTC 2024

तीस वर्षे सेवा अवधि हटाउन माग गर्दै नेपाल प्रहरीका २१ कर्मचारीले सर्वोच्च अदालतमा रिट दिएका छन्।
बुधबार दिउँसो सर्वोच्चमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख समेत रहेका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाको रिट वारिस कुमार बस्नेतले दायर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)