विश्वकपमा पोर्चुगल र कोलम्बिया मैदानमा, मध्यान्तरसम्म बराबरी
hamrakura.com · Sun Jun 28 00:00:00 GMT 2026
काठमाडौँ । विश्वकप फुटबलमा अहिले पोर्चुगल र कोलम्बिया भिडिरहेका छन् । खेलको मध्यान्तरसम्म गोलरहित बराबरी भएको छ ।
कोलम्बियाका गोलकिपरले केही उत्कृष्ट बचाउ गरेसँगै खेल बराबरीमा सकिएको हो । कोलम्बियाका प्रहारलाई पनि पोर्चुगलका गोलकिपरले रोकेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)