असारसम्म सबै घरमा बिजुली बाल्छौँ
gorkhapatraonline.com · Sat Feb 24 01:12:38 GMT 2024
सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका साबिक छ वटा गाविस मिलेर बनेको स्थानीय तह हो । मध्यपहाडी राजमार्गले छोएको यो स्थानीय तहले विकासका लागि निकै सम्भावना बोकेको छ । यस गाउँपालिकामा २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट
पार्वती सुनुवार
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)