मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

‘मेसिन’ मर्मत नहुँदा रेडियोथेरापी सेवा ठप्प, क्यान्सरका बिरामी भारत धाउन बाध्य

shilapatra.com · Sun Jul 19 04:57:00 GMT 2026

बाँकेकाे खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि लिन्याक (लिनियर एक्सेलेरेटर) मेसिन बन्द हुँदा रेडियोथेरापी सेवा ठप्प भएको छ ।

सेवा अवरुद्ध भएपछि दैनिक उपचारका लागि आउने क्यान्सरका बिरामी भारतका विभिन्न अस्पताल धाउन बाध्य छन् । रेडियोथेरापी सेवा बन्द हुँदा पश्चिम नेपालका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)