छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते
ratopati.com · Sat Sep 19 18:45:11 GMT 2026

जनकपुरधाम । सिरहाको छुट्टाछुटै स्थानमा शिनबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सिरहाको सिरहा नगरपालिका १९ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको नरहा गाउँपालिका–३ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)