चिलिमे सुरुङभित्र उद्धार प्रयास गरेको पर्वतारोही समूह भन्छ- छातीसम्म लेदो छ
onlinekhabar.com · Sat Aug 29 13:51:20 GMT 2026

१३ भदौ, काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धारका नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका पर्वतारोही तथा सिम्रिक हेलिकप्टरको टोलीले सुरुङभित्र पुगेर अवस्थाको मूल्याङ्कन गर्दै उद्धार प्रयास गरेको छ ।
टोलीले सुरुङभित्रको अवस्थाको निरीक्षण गर्दा गहिरो हिलो, माटो तथा लेदोले सुरुङ पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)