नेपाल लाइभ समाचार [२०७८ चैत १३]
nepallive.com · Sun Mar 27 17:45:00 GMT 2022
१. दार्चुलामा भारतीय संरचना रोक्न सरकारको ध्यानाकर्षण गर्ने एमालेको निर्णय, घोषणापत्रमा समेट्नुपर्ने विषयका लागि सार्वजनिक आह्वान, मतपत्रको रङ परिवर्न गर्ने र कार्यतालिका बनाउने निर्णयको पनि विरोध । ( दार्चुलामा भारतीय संरचना रोक्न ध्यानाकर्षण)
२. अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न कांग्रेस केन्द्रीय सदस्यहरूको माग, आर्थिक संकट झन् गहिरिने हुनाले समयमै समाधान खोज्न प्रधानमन्त्री देउवालाई गराए सचेत । (अर्थमन्त्री बर्खास्तीको माग)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)