मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका
nepaltvonline.com · Wed Jan 21 22:37:29 GMT 2026
मुस्ताङ- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद जिल्ला बाहिरबाट उल्लेख्य सङ्ख्यामा युवायुवती निर्वाचन प्रहरीमा भर्ना हुन आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)