मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पहिरोमा पुरिएर ४ जनाको मृत्यु

deshsanchar.com · Sun Oct 09 15:55:28 GMT 2022

सिमकोट – चंखेली गाउँपालिका–६को देनबाडामा आइतबार दिउँसो पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ। उनीहरू एउटै परिवारका सदस्य हुन्। पहिरो जाने घर देउच्या सार्कीको हो।

पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु र ३ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)