प्रारम्भिक मतपरिणाम : २०० मत गणना गर्दा देउवाको ११२, कोइरालाको ८७
ekantipur.com · Tue Dec 14 18:28:09 GMT 2021
काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ । मध्यरातको १२ बजेदेखि प्रारम्भिक मतपरिणाम पनि आउन थालेको छ ।
राष्ट्रिय सभागृहमा जारी मतगणनाको क्रममा २०० मत गनिसक्दा शेरबहादुर देउवाले ११२ मत ल्याएका छन् भने शेखर कोइरालाले ८७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)