मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आर्सनललाई हराउँदै बायर्न च्याम्पियन्स लिगको अन्तिम चारमा

thahakhabar.com

काठमाडौं : जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

इंग्लिस क्लब आर्सनललाई गएराति दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित बायर्न अन्तिम चारमा पुगेको हो। आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)