शनिबार बंगलादेशसँग भिड्दै नेपालले महिला यू–१९ विश्वकपमा डेब्यू गर्दै
nepalkhabar.com · Fri Jan 17 16:37:50 GMT 2025
नेपालको यू–१९ महिला टोलीले शनिबार ऐतिहासिक विश्वकप क्रिकेट खेल्ने भएको छ।
बंगलादेशविरुद्ध मलेसियाको मैदानमा उत्रँदा नेपाली महिला टोलीले पहिलो पटक विश्वकप खेल्दै इतिहास रच्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)