अहिले औसत रहेको अधिकतम तापक्रम अर्को हप्ता बढ्ने
baahrakhari.com · Thu Jun 04 00:24:57 GMT 2026

काठमाडौं । देशका केही भूभागमा आज उच्च गर्मी हुनेछ । केही स्थानमा भने वर्षाको पनि सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ । गर्मी बढ्ने क्रममा रहेको मौसमविद्ले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)