मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामेछापबाट काठमाडौं आउँदै गरेको बस काभ्रेको भुम्लुमा दुर्घटना

barnanmedia.com · Sat Jul 19 22:53:11 GMT 2025

रामेछापबाट काठमाडौं आउँदै गरेको बस काभ्रेको भुम्लु गाउँपालिका-८ पौवामा दुर्घटना भएको छ।

शनिबार दिउँसो रामेछाप डोरखानीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८४०८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका थिए। घाइतेमध्ये १९ जनाको उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)