मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आईएमई लाइफ इन्स्योरेन्सको उप-प्रमुख कार्यकारी अधिकृतमा दिनेश अमात्य र खिलेन्द्र पौडेल नियुक्त

deshsanchar.com · Wed Aug 21 18:33:33 UTC 2024

काठमाडाैँ- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले उप प्रमुख कार्यकारी अधिकृतद्वयमा दिनेश अमात्य र खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ।

दिनेश अमात्यले मिति यही श्रावण १ गते देखी र खिलेन्द्र पौडेलेले बुधबारदेखी उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)