मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुन तोलाको तीन लाख रुपैयाँ नजिक

rajdhanidaily.com · Wed Jan 21 23:14:43 GMT 2026

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले हालसम्मकै उच्च कीर्तिमान बनाएको छ । बुधबार सुनको मूल्य एकै दिन तोलामा १० हजार ४ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।

डलरको विकल्प खोज्दै विश्व सुनतर्फ डमूल्य ऐतिहासिक उचाइमा

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)