नागरिकलाई निराशामा राखेर राज्य सफल हुँदैन : राष्ट्रपति
saralpatrika.com · Sat Sep 19 19:12:01 GMT 2026

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले देशको मूल कानुन संविधानप्रति उच्च आदरका साथ त्यसले लिपिबद्ध गरेका वाचा र कबुल आमजनताको जीवनमा स्थापित गर्न सक्नुपर्ने बताएका छन्। नागरिकलाई निराशामा राखेर कुनै राज्य र व्यवस्था सफल नहुने राष्ट्रपतिको भनाइ छ।
राष्ट्रपति पौडेलले संविधान दिवस- २०८३ का अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा गर्दै उक्त कुरा बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)