आजको मौसम : स्थानीय र प्रश्चिमी वायुको प्रभावले यी स्थानमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित बर्षा हुने
arthadabali.com · Wed Apr 21 00:34:40 GMT 2021
काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ ।
देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली र अन्य प्रदेशका भूभागहरुमा आशिक देखि सामान्य बदली रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)