सिमकोट विमानस्थलमा एकैदिन एक सय सत्तरी उडान
gorkhapatraonline.com · Thu Jun 04 00:37:59 GMT 2026

हुम्लाको सिमकोट विमानस्थलमा बुधबार एकैदिनमा १७० वटा उडान भएका छन् । पर्यटकीय सिजन सुरु भएसँगै पर्यटक आउने क्रम बढ्दा जहाज र हेलिकोप्टरले त्यतिको सङ्ख्यामा उडान गरेका हुन् ।
नेपालगन्ज–सिमकोट–नेपालगन्जका लागि हवाईजहाजले ५८ र हेलिकोप्टरले सिमकोट–हिल्सा–सिमकोटका लागि ११२ वटा उडान भर्दा मङ्गलबार मात्रै १७० वटा उडान भएको सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)