मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

व्यापक विरोधपछि ट्रम्पले सामाजिक सञ्जालबाट हटाए ओबामाविरुद्धको नस्लवादी भिडिओ

barnanmedia.com · Sat Feb 07 19:15:00 GMT 2026

व्यापक विरोधपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामा र उनकी पत्नी मिसेल ओबामाबारे नस्लवादी क्लिप समावेश भिडिओ सामाजिक सञ्जालबाट हटाएका छन्।

यो क्लिप ‘द लायन स्लिप्स टुनाइट’ गीतको ६२ सेकेन्डको भिडिओको अन्त्यमा थियो। जुन ट्रम्पले २०२० को राष्ट्रपति चुनावमा 'भोटर फ्रड' (मतदाता धोखाधडी) भएको दाबीसहित सार्वजनिक गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)