समयमा नबन्ने भयो सपिङ कम्प्लेक्स
gorkhapatraonline.com · Thu Jun 04 00:45:12 GMT 2026

मोरङको बेलबारी नगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण सुरु गरेको सपिङ कम्प्लेक्स अन्तिम पटक थप भएको समयमा पनि निर्माण सम्पन्न नहुने भएको छ ।
सम्झौता अनुसार यो भवन २०७९ भदौ २७ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो तर अन्तिम पटक थपिएको म्याद सकिन एक महिनाभन्दा कम समय बाँकी हुँदासम्म ६० प्रतिशत भौतिक तथा ५७ प्रतिशत वित्तीय प्रगति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)