नेतान्याहूलाई पक्राउ गर्ने सम्भावनाबारे अध्ययनमा न्यूयोर्कका मेयर ममदानी
bishowkhabar.com · Sun Jul 19 05:59:09 GMT 2026

काठमाडौं– न्यूयोर्क सहरका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क आएमा पक्राउ गर्न सकिने कानुनी सम्भावनाबारे आफ्नो प्रशासनले अध्ययन गरिरहेको बताएका छन् ।
आईसीसीले सन् २०२४ मा गाजा युद्धसँग सम्बन्धित युद्ध अपराध र मानवताविरुद्धका अपराधको आरोपमा नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)