मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सात सय उजुरीमा छलफल गर्न कांग्रेस अनुशासन समितिको बैठक बस्दै

baahrakhari.com · Thu Jun 04 00:45:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा समितिमा परेका उजुरीका बारेमा बैठकमा छलफल हुने समिति सचिव दिनेश थापामगरले जानकारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय