कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
ratopati.com · Thu Jun 04 00:52:41 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले बैठक आह्वान गरेको हो ।
बैठक दिउँसो १ः०० बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)